विभिन्न समितिकाे बैठक बस्दै

काठमाडौं । संघीय संसदका विभिन्न समितिका बैठक बस्दैछ ।

आज अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएकाे हाे ।