विभिन्न पाँच संसदीय समितिकाे बैठक बस्दै

काठमाडौँ । विभिन्न पाँच वटा संसदीय समितिको बैठक बस्दैछ ।

सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थ समिति, पूर्वाधार विकास समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएकाे हाे।