रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको सचिवालय बैठक बस्ने भएकाे छ ।

बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

सचिवालय बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघर, वनस्थलीमा बस्ने बताइएको छ ।