काठमाडौं । गृह मन्त्रालयले अर्घाखाँचीका सीडीओ र केही जिल्लाका सहायक सीडीओसहित ३२ जनाको सरुवा तथा पदस्थापन गरेको छ ।
मन्त्रालयको असोज १५ र २३ गतेको निर्णयअनुसार राप प्रथम र द्वितीय श्रेणीका कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरिएको हो । सरुवा सूचीमा कारागार प्रशासक समेत रहेका छन् ।











प्रतिक्रिया