काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य कोटामा मनोनयन प्रस्ताव गरिएको छ ।
आजको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका नाम केन्द्रीय कमिटीमा प्रस्ताव भएका छन् ।
यीबाहेक थप केही नेताहरुको नाम केन्द्रीय कमिटीबाट अनुमोदन हुने सचिव महेश बस्नेतले बताए।
यी हुन् केन्द्रिय कमिटीमा मनोनितहरु
१. काशीनाथ अधिकारी
२. देवराज घिमिरे
३. बिमला घिमिरे
४. शिवमाया तुम्बाहाम्फे
५. हरि घिमिरे
६. प्रेम डङ्गाल
७. पासाङ शेर्पा
८. नरेन्द्र भट्टराई
९. शान्तिलाल महत
१०. नन्दलाल देवकोटा
११. पाल्तेन शेर्पा
१२. बिनोद पाण्डे
१३. पुष्पा श्रेष्ठ
१४. जानुका सिम्खडा
१५. कौशला खत्री
१६. मोहम्मद इश्तियाक राई
१७. प्रमोद यादव
१८. डा. अब्दुल हुसैन
१९. भवानी खापुङ
२०. दिपक साउद
२१. जया गोले
२२. बाबी चाम्लिङ
२३. श्रीप्रसाद शर्मा
२४. धर्म निरौला
२५. ध्रुवराज विष्ट
२६. अर्जुन राई
२७. धर्म गिरी
२८. जी. गुरुङ









प्रतिक्रिया