काठमाडाैं । काठमाडाैंबाट चितवा जाँदै गरेकाे मााईक्राे बस दुर्घटनाहुँदा ९९ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाकाे अवस्था गम्भीर हेकाे प्रहरीले जनाएकाे छ ।
बा ३ ख ८६२९ नम्बरको माइक्रो नागढुंगा सडकमा दुर्घटनामा परेको हो ।बस सडकबाट करिब १०० मिटरतल खसेकाे प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं एसपी अपील राज बोहराका अनुसार, माइक्रोमा १९ जना सवार थिए ।
दुर्घटनामा परेर घाइते भएका सबैको उद्धार गरेर सशस्त्र प्रहरीको अस्पतालमा थप उपचारका लागि लगिएकाे छ ।
प्रतिक्रिया