काठमाडौं । बलिवुड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार गर्नेमध्येका ३ अभियुक्तलाई राजस्थानको कोटा भन्ने ठाउँबाट भारतीयले प्रहरीले पक्राउ गरेको छ ।
रेलवे स्टेशनबाट पक्राउ परेका उनीहरु नेपाल दिल्ली हुँदै नेपाल भाग्ने तयारीमा रहेको प्रहरीले बताएको छ ।
कोटा पुलिस अधिक्षक एसपी तेजस्विनी गौतमका अनुसार उनीहरुलाई सोमवार विहान ११ बजेतिर पक्राउ गरि सोधपुछ गर्दा नेपाल भाग्ने तयारीमा रहेको खुलेको हाे ।
टाइगर स्राफमाथि आइतवार साँझ हमला भएको थियो ।










प्रतिक्रिया