अध्यादेश असफल भए पनि भुमी सबन्धी बिधेयक यसै बर्ष पारिते गरिने

काठमाडौं । सरकारले भूमिसम्बन्धी विधेयक यही अधिवेशनबाट पारित गर्ने भएको छ।

अध्यादेशवाट ल्याउँदा असफल भएकाे साे बिधेयक आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममार्फत यसै बर्ष पारित गरिने जनाएकाे ।

राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्ने जनाएका छन ।