नेपाल प्रहरीमा ७५ सई बरिष्ठ सईमा बढुवा(नामावलीसहित)

काठमाडौं । नेपाल प्रहरीको जनपद समुहतर्फका ७५ जना प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ नायव निरीक्षकमा बढुवा भएका छन् । ७५ जनालाई एक तह माथिल्लो पद वरिष्ठ सईमा बढुवा गर्न सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हेर्नुहोस् नामावली: