काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बैठक आब्हान गरेका छन्।
हिजो बसेको मन्त्रि परिषद बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले २०८२ बैशाख १२ गते दिनको १:०० बजे दुवै सदनको बैठक आब्हान गरेका हुन्।

प्रतिक्रिया