काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक भाेली बिहान साढे ११ बजेका लागि बाेलाएको हो ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले सचिवालय बैठक बोलाएको प्रचार तथा प्रशासन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । ‘अहिलेको विकसित राजनीतिक घटनाक्रम र विविध विषयमा छलफल गर्न बैठक भनिएको छ,’ उनले भने ।
प्रतिक्रिया