काठमाडाैंका यी स्थानमा कर्फ्यु

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काठमाडाैंले तीन स्थानमा कर्फ्यु लगाएकाे छ ।

प्रदर्शनकारीहरुले ठाउँ ठाउँमा आगजनी,तोडफोड र लुटपाट मच्चाउन थालेपछि जिल्ला प्रशासनले तीनकुने,बानेश्वर र कोटेश्वर क्षेत्रमा कफ्र्यु आदेश जारी गरेकाे हाे ।

आन्दाेलनले उग्र रुप लिएपछि आन्दाेलनकाे कमाण्डर दुर्गा प्रसाईं भने निजी गाडीमा बसेर बाहिरिएका छन् ।