काठमाडाैं । राजावादीहरुले तीनकुनेबाट बानेश्वरतिर आउन लागेपछि प्रहरीसङ्ग धकेलाधकेल भएकाे छ ।
उनीहरुकाे लागि तीनकुनेमा प्रदर्शन गर्ने स्थान ताेकेपनि उनीहरु नयाँ बानेश्वरतिर आउन लागेपछि प्रहरीले राेकेका थिए । यही बेला प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएकाे हाे ।
प्रतिक्रिया