काठमाडौं । समाजवादी माेेर्चाले यही १५ गते गर्न लागेकाे प्रदर्शनमा एक लाख आन्दाेलनकारी उतार्ने भएकाे छ ।
माेर्चाकाे आज बसेकाे बैठकले आन्दाेलनका क्रममा लगाईने नरा समेत तय गरेकाे छ । प्रदर्शनकाे लागि उपत्यकाकाे विभिन्न स्थानबाट शान्तिबाटिकामा भएर भृकुटीमण्डप पुगि सभामा परिणत हुने तय भएकाे छ ।
प्रतिक्रिया