काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजतन्त्रको पक्षमा नलाग्न आग्रह गरेका छन् ।
उनले आज समाजिक संजाल फेसबुक मार्फत राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको बताउँदै त्यसको पनि लागेर समय खेर नफाल्न आग्रह गरेका हुन्।
फेसबुकमा उनले लेखेका छन्,-

प्रतिक्रिया