प्रेस चाैतारी बागमतीमा तिलकराम

नारायणगढ । प्रेस चौतारी नेपाल बागमती प्रदेशको अध्यक्षमा तिलकराम रिमाल निर्वाचित भएका छन् ।

यस्तै उपाध्यक्षमा प्रज्ज्वल पौडेल र तारादेवी बस्नेत निर्वाचित भएका छन् ।त्सैगरी महासचिवमा प्रकाश दाहाल, कोषाध्यक्षमा रामशरण दुलाल, सचिवमा गोविन्द घिमिरे, भोला पौडेल, लक्ष्मण घिमिरे, नवराज श्रेष्ठ, रूपक कोइराला र जगत तामाङ निर्वाचित भएका छन् ।