काठमाडौं । रास्वपा सभापति रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित भएका छन् ।
सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना प्रकरणमा मुद्धा परेपति उनी आज चितवन जिल्ला अदालतमा उपस्थित भएका हुन् । रवि १० नबज्दै अदालतमा उपस्थित भएको जिल्ला अदालतमा श्रेष्तेदार विष्णुप्रसाद आचार्यले बताए ।
उनको आजैबाट बयान हुने बताईएको छ ।
प्रतिक्रिया