तीन बजे मन्त्रीपरिषदकाे बैठक बस्दै

काठमाडाै । आज मन्त्रीपरिषदकाे बैठक बस्दैछ । अपरान्ह तीन बजे मन्त्रिपरिषदकाे बैठक बस्ने भएकाे हाे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

सरकारले संसद्‌को हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ।  यही माघ १८ गतेभित्र हिउँदे अधिवेशन सुरु गर्ने योजनामा सरकार रहेकाे छ।