माओवादी पदाधिकारी बैठक स्थगित

काठमाडौं । नेकपा माओवादीको पदाधिकारी बैठक स्थगित भएको छ । 

 आज दिउँसो २ बजे बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको हो ।

स्थगित बैठक अब माघ २ मा बस्नेछ ।