चितवन । अत्याधिक चिसो बढेपछि चितवनको कालिका नगरपालिकाले यही पुस भोली अर्थात २५ देखि माघ २ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
जाडो बिदाबाट कटौती हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । देशैभर चिसो बढेसँगै जनजीवन प्रभावित बन्न पुगेको छ ।
प्रतिक्रिया