काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सतर्क रहन आग्रह गरेका छन् । आज बिहानै भूकम्पले काठमाडाै लगायत देशका विभिन्न ठाउँमा भुकम्पकाे धक्का महसुश गरिएकाे थियाे ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज गएकाे भूकम्प ७ रेक्टर मापन गरिएकाे छ ।
यही अवस्थालाई मध्यनजर गर्दै उनले लेखेका छन्, ‘शुभप्रभात, हिजोआज विभिन्न भागमा स–साना भूकम्पका धक्का आइरहेका छन्, सबै सतर्क रहनुहोला, सुरक्षित रहनु होला ।’
प्रतिक्रिया