काठमाडाै । नेकपा एमालेबाट निकालिएका नेता डा. भीम रावलले आज आफ्ना भावी योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै छन् ।
कम्युनिस्ट र उदारवादी विचारधारा समेट्ने गरी नयाँ पार्टी गठन गर्ने तयारीमा रहेका रावलले दिउँसो एक बजे काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
उनलाई एमालेले पुस १० गते पार्टी साधारण सदस्य समेत नरहनेगरी निष्काशन गरेकाे थियाे ।
प्रतिक्रिया