काठमाडाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् । भाेली बिहान खुमलटारमा बस्नेगरी बैठक बोलाएका हुन् ।
बैठक भोलि बिहान ८ बजे बस्नेछ ।बैठकमा स्थानीय तह उपनिर्वाचनको समीक्षा, केन्द्रीय कमिटी बैठकलगायत पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने बताईएको छ ।
स्थानीय तहको उपनिर्वाचनबाट माओवादी उत्साहित छ । भोलिको बैठकले अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनबारे पनि निर्णय लिनसक्ने जनाइएको छ ।
प्रतिक्रिया