दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अदालतकाे अनुमति

काठमाडाै । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।


काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलास उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।