काठमाडाै । सहकारी ठगी प्रकरणमा पक्राउ गरि अनुसन्धानका लागि रुपन्देही लगिएका रास्वपा सभापति रवि लामिछानेलाई पाेखरा पुर्याएकाे छ ।
उनलाई यति एयरको विमानमार्फत पोखरा लगिएको प्रहरीले जनाएको छ।
उनलाई पाेखरापछि काठमाडाै ल्याउने तयारी रहेकाे सुरक्षा स्राेतले जनाएकाे छ ।
प्रतिक्रिया