काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको घोप्टेभीर कुरिनटार नजिकै बिहानीपख सुक्खा पहिरो खस्दा राजमार्गमा यातायात आवागमन दुईतर्फी अवरुद्ध भएको छ।
पहिरो हटाउन मेशिन उपकरण परिचालन भइसकेको नागढुंगा मुग्लिन सडक योजना पश्चिम खण्डले जनाएको छ ।
पहिरो हटाउन करिब ३ घण्टा लाग्ने अनुमान गरिएको ईञ्जिनियर सचिन्द्र मिश्रले बताए ।










प्रतिक्रिया