काठमाडाै ।गृह मन्त्रालयले १७ जिल्लाकाे प्रमुख जिल्ला अधिकारी( सिडिओ)काे सरुवा गरेकाे छ ।
ललितपुर र भक्तपुरसहित १७ जिल्लाका सिडीओ सरुवा भएको गृह मन्त्रालयले जनाएको हाे।
त्यस्तै, विभिन्न जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरूमा कार्यरत उपसचिव र सहायक सीडीओको पनि सरुवा भएको छ ।
भक्तपुरमा यसअघि डोटीमा सीडीओ रहेका गोपालप्रसाद अर्याल गएका छन् भने भक्तपुरकी सीडीओ रोशनीकुमारी श्रेष्ठलाई राष्ट्रिय विपद जोखिम न्युनीकरण प्राधिकरणका सरुवा गरिएको छ।
त्यस्तै ललितपुरका सीडीओ तुल्सीबहादुर श्रेष्ठलाई गृह मन्त्रालयमा ल्याएर उनको ठाउछ रमेश ढकाललाई सीडीओ बनाएर पठाइएको छ।
हेर्नुस् सूचीः
प्रतिक्रिया