काठमाडौं । सानेपा र बौद्धको प्रहरी हिरासतमा रहेका बिचौलिया दिपक भट्टलाई बिशेष अदालतले जेल पठाउने आदेश दिएको छ ।
विभिन्न अदालतमा सरकारी वकिल कार्यालयका तर्फबाट अभियोजन भएका ४ वटा मुद्दामध्ये सम्पत्ति शुध्दिकरणको एउटा प्रकरणमा अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट,उमेश कोइराला र बिदुर कोइरालाको इजलासबाट निजलाई थुनामा राख्ने आदेश भएको हो ।










प्रतिक्रिया