काठमाडौं । यसअघि शिक्षामन्त्री रहेका महावीर पुन फेरी मन्त्री बन्ने भएका छन् ।
उनलाई प्रधानमन्त्री बालेन्द्र शाहले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउन लागेका हुन् ।
उनले म्याग्दीबाट स्वतन्त्र रुपमा सांसद जितेका थिए ।

प्रतिक्रिया