काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गतेको घटनामा रास्वपाका दर्जनबढी सांसदहरूलाई कारबाहीको लागि सिफारिस गरेको छ ।
आज सार्वजनिक भएको प्रतिवेदनमा रास्वपाबाट सदन पुगेका दर्जनबढी सांसदहरूको भूमिकामाथि अनुसन्धान गरेर कारबाही गर्न सिफारिस गरेको हो।
यी हुन् प्रतिवेदनमा उल्लेख भएका सांसदहरु
पुरुषोत्तम यादव
गणेश कार्की,
सुलभ खरेल,
बब्लु गुप्ता,
कृष्ण कार्की,
डा. तोषिमा कार्की,
राजीव खत्री,
केपी खनाल,
दीपक बोहरा,
मनिष झा,
ज्वाला संगौला,
सुधन गुरुङ,
आशिका तामाङ










प्रतिक्रिया