काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले सुकुम्बासी बस्ती हटाउनको लागि सरकारले जबरजस्ती डोजर नलगाउने बताएका छन् ।
आज मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुरक्षित ठाउँमा व्यवस्थापन गर्नको लागि सरकारले प्रक्रिया अघि बढाएको बताएका हुन्।
हरेक वर्ष डुबानमा पर्ने भएकाले पूर्व तयारी स्वरूप स्थानान्तरण गर्न लागेको बताए।










प्रतिक्रिया