योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गरेको हो।