काठमाडौं । नवनियुक्त सभामुख डीपी अर्यालले पदबहाली गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर उनले पदबहाली गरेका हुन् ।
उनले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।
उनी सभामुखमा निर्विरोध भएका थिए ।










प्रतिक्रिया