काठमाडौं । रास्वपाका सांसद सुधन गुरुङले आफूले तलब भत्ता नलिने घोषणा गरेका छन्।
पार्टीको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका सांसद गुरुङले आफू तलब भत्तासहित सरकारी सेवा सुविधा नलिने घोषणा गरेका हुन् ।
उनले भने, ‘म तलब खान्न, किन खानु ? हामी आफैँ सक्षम छौँ।’
उनले गाडी पनि आफ्नै चढ्ने बताए। यद्यपि सांसदलाई गाडीको सुविधा हुँदैन ।










प्रतिक्रिया