काठमाडौँ । गोरखा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुदन गुरुङको अग्रता कायमै छ।
उनले १९ हजार २ सय ९७ मतले अग्रता कायम गरिरहँदा ८ हजार मतको फराकिलो अन्तर छ ।
उनलाई कांग्रेसका प्रेम कुमार खत्रीले ११ हजार १ सय ६७ मतसहित पच्छ्याइरहेका छन्
यस्तै, नेकपाका हरिराज अधिकारीको ७ हजार २ सय १६ मत आएको छ ।
नेकपा एमालेका रामचन्द्र लामिछानेको २ हजार ७ सय २ मत आएको छ ।
उज्यालो नेपाल पार्टीका रामकाजी राना मगरको २ सय ३६ मत आएको छ ।










प्रतिक्रिया