प्रतिनिधिसभा निर्वाचनको मतदान जारी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनकाे मतदान जारी छ । बिहान सात बजेदेखि जारी मतदानमा मतदाताहरुले मतदान गरिरहेका छन् ।

मतदान बेलुका पाँच बजेसम्म जारी रहन्छ ।