रेशम चाैधरी विरुद्ध कैलालीमा पर्याे उजुरी

कैलाली । कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रेशम चौधरीविरुद्ध दाबी बिरोधमा उजुरी परेको छ।

निर्वाचन अधिकृतको कार्यालयले भोलि १० बजे उजुरी विरुद्ध प्रमाण पेश गर्ना जानकारी गराइएको छ ।

सर्वोच्च अदालतबाट जन्मकैद फैसला भएको हुँदा उम्मेदवारी रद्ध गर्न उजुरी परेको छ ।