काठमाडौं । नेपाली कांग्रेसले देशैभरको उम्मेदवारको टुङ्गो लगाएको छ। सभापति गगन थापाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याएका हुन्।
सभापति थापाले शेरबहादुर देउवा र शेखर कोइराला पक्षका नेताहरूलाई पनि समेटेर टिकट बाँडेका छन्। सभापति थापा काठमाडौं सर्लाही ४ बाट उम्मेदवार बन्ने भएका छन्।















प्रतिक्रिया