काठमाडौँ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनले राजीनामा दिएका छन्।
प्रतिनिधि सभा चुनावमा उम्मेदवार बन्न उनले राजीनामा दिएका हुन् ।
प्रतिनिधि सभा निर्वाचन गराउने जिम्मा पाएको सुशीला कार्की सरकारका दुई मन्त्रीले मंगलबार नै राजीनामा दिइसकेका छन् ।










प्रतिक्रिया