काठमाडौं । काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले राजिनामा दिएका छन् । यही माघ ४ गतेदेखि लागू हुनेगरी उनले राजिनामा दिएका हुन् ।
पाण्डेले प्रमुख प्रशासकीय अधिकृतसामु राजिनामा दिएका हुन् । उनको राजिनामा मेयर बालेन साहले भने स्वीकृेत गर्न बाँकी रहेको छ । उनी आगामी फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवार हुनका लागि राजिनामा दिएका हुन् ।










प्रतिक्रिया