काठमाडौं । सरकारले निर्वाचन प्रहरीका लागि भर्ना खुलाएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ‘निर्वाचन प्रहरी’ भर्ना खुलाइएको हो ।
प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग भर्ना छनोट शाखाले सूचना जारी गर्दै एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको हो।
भर्नाका लागि यही पुस २५ गते शुक्रबारदेखि फागुन १ गतेसम्म दर्खास्त दिन सकिनेछ । बिदाको दिन पनि दर्खास्त दिन सकिने सूचनामा उल्लेख छ ।










प्रतिक्रिया