काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बस्ने भएकाे हाे ।
वर्तमान राजनीतिक अवस्था, पार्टीको आन्तरिक तथा समसामयिक विषयमा बैठकमा छलफल हुने बताइएको छ ।









प्रतिक्रिया