एमाले महाधिवेशन : अध्यक्षका प्रत्यासी ओली र पाेखरेलले गरे मतदान

काठमाडौं । नेकपा(एमाले) काे जारी महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी केपी शर्मा ओलीले मतदान गरेका छन् ।

एमालेकाे महाधिवेशन स्थल भृकुटीमण्डपमा अहिले मतदान जारी छ ।