काठमाडौं । नेकपा(एमाले)को केन्द्रीय कमिटी बैठक बन्दसत्र स्थल भृकुटीमण्डपमा बसिरहेको छ । १० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको यो अन्तिम बैठक हो ।
एमालेले पुरानै विधान ब्युँताउने गरी संशोधन प्रस्ताव लैजाने तयारी गरेको छ ।
बैठक सकेर मात्र बन्द सत्र सुरू हुनेछ । केही जरुरी विषयमाथि गम्भीर तथा विस्तृतमा छलफल गर्नुपर्ने कारण बैठक बसिरहेको एमालेले जनाएको छ ।










प्रतिक्रिया