काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेनलाई पितृशोक परेको छ । उका बुबा रामनारायणको आज बिहान निधन भएको हो ।
पिसाबसम्बन्धी संक्रमण देखा परेपछि रामनारायणलाई आइतबार नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना गरिएको थियो ।
आजै प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर रामनारायणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् ।










प्रतिक्रिया