झुण्डिएको अवस्थामा भेटिए पत्रकार खनिया

काठमाडौ । रेडियो अडियोका संचालक पत्रकार दिपेन्द्र खनियाँ आफ्नो डेरा अगाडी रहेको बरण्डामा झुण्डिएको अवस्थामा भेटिएका छन् ।

खनिया थापागाउँस्थित आफै बसेको ठाउँमा मृत भेटिएका हुन् ।


एक छोरी र श्रीमतीसहित बस्दै आएका खनियाँको मृत्युको विषयमा प्रहरीले अनुसन्धान गरिहेको छ ।