सिंहदरबारमा मन्त्रिपरिषद्काे बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि बैठक बसिरहेको हो ।

यो नियमित बैठक हो ।