सन्तोष परियारले रास्वपा त्यागे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक समेत रहेका सन्तोष परियारले रास्वपा परित्याग गरेका छन् । पार्टीभित्र आन्तरिक द्वन्द बढ्दै गएको भन्दै उनले पार्टी परित्याग गरेका हुन् ।

उनले कार्यवाहक सभापति तथा महामन्त्रीलाई पत्र बुझाएर पार्टी छाडेका हुन् ।