मधेश प्रदेश प्रमुख सुवेदी बर्खास्त

काठमाडौँ । सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाएको छ ।

आज बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको हो ।