मधेस प्रदेशकाे मुख्यमन्त्रीमा सराेजकुमार यादव निर्वाचित

काठमाडौँ । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले जनकपुरबाहिर कार्यक्रम गरेर मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।